कुश्मा - केही वर्ष अघिसम्म पर्वत गुमनामजस्तै थियो । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । 'परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गर्थे'…