विश्व

रुसी हवाई आक्रमणमा ४७ जनाको मृत्यु

इकागज | फागुन २४, २०७८

युक्रेन- युक्रेनको चेर्निहिभ सहरको आवासीय क्षेत्रमा भएको रुसी हवाई आक्रमणमा मृत्यु हुने मानिसको सङ्ख्या ४७ पुगेको छ ।

आक्रमण जारी रहेका कारण उद्धार कार्य स्थगित गरिएको स्थानीय आपत्कालीन सेवाले जनाएको छ ।

सो सहरमा रुसी आक्रमणमा अहिलेसम्म १४८ जनाको मृत्यु भएको बताइएको छ ।

रुस र बेलारुसको सीमानजिकको सो सहरमा ३००,००० मानिसको बसोबास छ ।

१० वर्ष लगाएर निर्माण गरिएको खार्किभ चिडियाखाना एकै दिनमा ध्वस्त भयो

इकागज | फागुन २४, २०७८

निर्माण गर्न १० वर्ष लागेको खार्किभको फेल्डम्यान इकोपार्क एक दिनमै ध्वस्त भएको छ । ‘खार्किभको फेल्डम्य...

परमाणु ऊर्जा केन्द्रको आगलागीबारे यसो भन्‍छन् युक्रेनका राष्ट्रपति

इकागज | फागुन २४, २०७८

युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले तत्काल कद...

मरियापोल घेराबन्दीमा

इकागज | फागुन २४, २०७८

रुसले युक्रेनमा आक्रमण गरेको आठौँ दिन बिहीबार मुख्य सहरहरूमा व्यापक बमबारी भयो । ब्ल्याक सीको बन्दरग...