जनताले किन भोट हालेनन् भनेर एमालले केही समय समिक्षा गर्ने छैनन् : झाक्री

काठमाडौँ- नेकपा एमालेलाई लक्षित गरी सहरी विकास मन्त्री रामकुमारी झाक्रीले स्थानीय चुनावमा धाँदली भयो भनेर आज फेरी संसद अवरुद्ध सुरु गर्न सक्ने बताएकी छिन् ।
उनले एमालेलाई लक्षित गर्दै प्रश्न गरेकी छिन्,' मेरा के कमजोरी थिए र जनताले भोट हालेनन्? हामी विरुद्ध कसरी मोर्चा बन्दी भयो ? एकता गरेको पार्टी किन चार टुक्रा भयो ? भयो भन्ने समिक्षा गर्ने छैनन् ।'
एमालेसँग दम्भ र अहंकार अझै केही समय जारी रहन सक्ने बताएकी छिन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया