भरतपुरमा रेनु-विजयको मतान्तर १० हजार बढी

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । १ लाख १० हजार ४ सय ५४ मत गणना हुँदा रेनुले ४४ हजार ३०५ मत प्राप्त गरेकी छिन् ।
नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३ हजार ५१५ मत ल्याएका हुन् ।
सुवेदीभन्दा रेनु १० हजार १२६ मतले अगाडि छिन् ।
नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ४५ हजार ४६८ र राप्रपाकी हिमला गुरुङले २७ हजार ०४६ मत ल्याएकी छिन् ।
महानगरमा १७ हजार १ सय १२ मत गणना गर्न बाँकी छ ।

सशस्त्र प्रहरीले गर्यो नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

दूध अभावले ‘चितवन मिल्क’ बन्द
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

सवारी दुर्घटनामा तिमिल्सिनाको मृत्यु

पौडी पोखरीमा डुबेर महतोको मृत्यु, सँगै गएका ८ साथी पक्राउ

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

प्रतिक्रिया