भरतपुरको मेयर बन्दै रेनु, १७२४ मत गन्न बाँकी हुँदा १२१४० मतले अगाडि

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ५१११२ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका विजय सुवेदीभन्दा रेनु १२१४० मतले अगाडि छिन् । भरतपुरमा अब १७२४ मत मात्र गन्न बाँकी छ ।
सुवेदीले ३८९७२ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १४७२७ मत ल्याएका हुन् ।
नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ५१९०३ र राप्रपाकी हिमला गुरुङले ३०३२६ मत ल्याएकी छिन् ।
भरतपुरमा १ लाख २५ हजार ८ सय ४२ मत गणना गरिएको छ । निर्वाचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको थियो ।
र, यो पनि

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया