'आई-लिग नै भारतको शीर्ष-स्तरको फुटबल प्रतियोगिता'

काठमाडौँ – इन्डियन सुपर लिग (आईएसएल) लाई प्रतिस्थापन गर्दै आई-लिगले भारतको शीर्ष-स्तरको फुटबल प्रतियोगिताको रूपमा आफ्नो ‘स्टेटस’ पुन: प्राप्त गर्ने सम्भावना बढेको छ ।
भारतको सर्वोच्च अदालतद्वारा नियुक्त कमिटी अफ एडमिनिस्ट्रेटर्सले बनाएको विधानको मस्यौदा अनुसार आई-लिगले शीर्ष-स्तरको फुटबलको आफ्नो ‘स्टेटस’ पुन: प्राप्त गर्ने सम्भावना रहेको पीटीआईले जनाएको छ ।
अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) का लागि बनाइएको विधान सन् २०२० मा अदालतलाई बुझाइएको थियो जुन अहिले सार्वजनिक गरेको छ । विधानमा उल्लेख भएअनुसार आईएसएलले आफ्नो महत्व गुमाउन लागेको हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया