पोग्बाले म्यान्चेस्टर युनाइटेड छाड्ने

काठमाडौँ – पल पोग्बाले इंग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेड छाड्ने भएका छन् । पोग्बाले यसै महिनाको अन्त्यमा क्लब छाड्ने युनाइटेडले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका २९ वर्षीय पोग्बा सन् २०१६ मा कीर्तिमानी ८९ मिलियन पाउण्डमा युभेन्टसबाट दोस्रो पटक युनाइटेडमा आवद्ध भएका थिए ।
पोग्बा दोस्रो पटक युनाइटेडका लागि २ सय २६ खेल खेल्दा ३९ गोल गरेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया