इन्टरले लुकाकुलाई लोनमा भित्र्याउँदै
काठमाडौँ – इटालियन फुटबल क्लब इन्टर मिलानले इंग्लिस क्लब चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुलाई लोनमा भित्र्याउने भएको छ । इन्टरले लुकाकुलाई एक सिजनका लागि भित्र्याउन लागेको बीबीसीले जनाएको छ ।
चेल्सीले लुकाकुलाई सन् २०२१ को अगस्टमा ९७.५ मिलियन पाउन्डमा इन्टरबाट भित्र्याएका थिए । तर लुकाकुले चेल्सका लागि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । इन्टरले लुकाकुलाई ६.९ मिलियन पाउन्ड लोनमा भित्र्याउने भएको हो ।
बेल्जियमका लुकाकुले गत सिजनमा चेल्सका लागि सबै प्रतियोगितामा गरी जम्मा १५ गोल गरेका थिए । उनले इंग्लिस प्रिमियर लिगमा २६ खेल खेल्दा ८ गोल गरेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया