चेल्सीले भित्र्यायो सेनेगलका कालिडोउ

काठमाडौँ – इंग्लिस फुटबल क्लब चेल्सीले सेनेगलका सेन्टर-ब्याक कालिडोउ कोउलीबालीलाई भित्र्याएको छ । चेल्सीले कालिडोउलाई इटालीको सिरि ए टिम नापोलीबाट भित्र्याएको हो ।
चेल्सीले उनलाई चार वर्षका लागि भित्र्याएको बीबीसीले जनाएको छ । ३१ वर्षीय कालिडोउ सन् २०१४ मा गेन्कबाट नापोली गएका थिए । उनले नापोलीका लागि ३ सय १७ खेल खेलेका थिए ।
आफ्ना डिफेन्डर एन्टोनियो रुडिगेज रियल म्याड्रिड तथा एन्ड्रियास क्रिस्टेनसेन बार्सिलोना गएपछि चेल्सीले कालिडोउलाई भित्र्याएको हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया