युनाइटेडले अर्जेन्टिनाका मार्टिनेजलाई भित्र्याउँदै
काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अर्जेन्टिनाका डिफेन्डर लिजान्द्रो मार्टिनेजलाई भित्र्याउने भएको छ । युनाइटेडले मार्टिनेजलाई नेदरल्यान्ड्सको अयाक्स क्लबबाट ४५ मिलियन पाउण्डमा भित्र्याउन लागेको बीबीसीले जनाएको छ ।
युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले २४ वर्षीय मार्टिनेजलाई भित्र्याउन इच्छुक थिए । नेदरल्यान्ड्सका हागले अयाक्सको प्रशिक्षक हुँदा मार्टिनेजलाई सन् २०१९ मा क्लबमा भित्र्याएका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया