बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

साफ यू-२० का लागि नेपाली टोलीको घोषणा

काठमाडौँ – भारतमा हुने साफ यू-२० फुटबल च्याम्पियनसीपका लागि नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

च्याम्पियनसीप जुलाई २५ देखि अगस्ट ५ सम्म भारतको भुवनेश्वरस्थित कालिङगा स्टेडियममा हुनेछ ।

नेपाली टिमः

गोलरक्षकः इश्वर गुरुङ, उनेश चौधरी र जियराथ शेख

डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजना धनी, रोशन थापा, अविशेक वाइवा

मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिक रत्न छुन्चु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान

फरवार्डः दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी

खेल तालिकाः