युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा

काठमाडौँ- युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इंग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ । म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् ।
२५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए ।
सिटीका लागि १ सय २८ खेल खेल्दा प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् । युक्रेनका लागि भने ५२ खेलमा २८ गोल गरेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया