अजोड इन्स्योरेन्सको हकप्रद स्थगित

काठमाडौं : अजोड इन्स्योरेन्सले हकप्रद सेयर तत्काल जारी नगर्ने भएको छ । बीमा समितिले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगन गर्न निर्देशन दिएपछि अजोडले स्थगन गरेको हो ।
गत चैत १६ मा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, अघिल्लो दिनमै मूल्य बढेपछि भित्री सूचना चुहाएको आशंकामा धितोपत्र बोर्डले छानबिन अघि बढाएको थियो । बिमा समितिले सोही आशंकमा हकप्रद स्थगन गर्न निर्देशन दिएको हो । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको आकष्मिक बैठकले स्थगन गर्ने निर्णय गरेको छ ।
यो पनि पढ्नुहोस् :
भित्री सूचना चुहाई अजोड इन्स्योरेन्सको सेयर कारोबार
अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने
कारबाहीको आधिकारिक सूचना नआई किन घट्यो अजोडको सेयर मूल्य ?

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया