साफ महिला च्याम्पियनसीपः नेपाल समूह ‘बी’ मा

काठमाडौँ – नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसीप फुटबल अन्तर्गत नेपाल समूह ‘बी’ मा परेको छ । शनिबार भएको ड्र अनुसार समूह ‘बी’ मा आयोजक नेपालसँगै श्रीलंका र भुटान रहेका छन् ।
त्यसैगरी, समूह ‘ए’ अन्तर्गत भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म च्याम्पियनसीप आयोजना गर्दैछ ।
च्याम्पियनसीपका लागि नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया