धनगढी र पोखरामा प्रदूषण बढ्यो

काठमाडौँ : पछिल्लो केही दिनयता काठमाडौँमा प्रदूषण घटेपनि धनगढी र पोखरामा भने प्रदूषण बढेको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वायु गुणस्तर निगरानी एकाईका अनुसार शुक्रबार बिहानैदेखि धनगढी र पोखरामा स्वास्थ्यका लागि हानिकारक हुने तहभन्दा माथि प्रदूषण बढेको छ ।
पोखराका साथै बाराको सिमरा, काठमाडौँको रत्नपार्क र ललितपुको भैँसेपाटीमा पनि प्रदूषण बढ्दो छ । बिहीबार केही ठाउँमा पानी र हावा चलेका कारण काठमाडौँ उपत्यकाको प्रदूषण भने केही घटेको छ ।
तर काठमाडौँको रत्नपार्क, पोखरा, धनगढी, सिमरा लगायतका ठाउँमा प्राय प्रदूषण बढ्दो मात्रामा देखिन्छ । प्रदूषण बढेकाले सचेत रहन वातावरण विभागले आग्रह गरेको छ ।

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

प्रतिक्रिया