रोनाल्डोले खेल समाप्त हुनुअघि नै मैदान छाडेपछि…
काठमाडौँ – म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको व्यवहार स्विकार्य नहुने बताएका छन् ।
ओल्ड ट्राफोर्डमा रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा खेल नसकिदै रोनाल्डोले मैदान छाडरे गएपछि हागले उनको व्यवहार स्विकार्य नहुने प्रतिक्रिया दिएको गोल डटकमले जनाएको छ ।
खेलको हाफ टाइममा रोनाल्डोको स्थानमा अमाद डियालोलाई मैदान छिराएका थिए । तर ३७ वर्षीय रोनाल्डो भने खेल समाप्तिका लागि रेफ्रीले ह्वीसल बजाउनु अघि नै रोनाल्डोले मैदान छाडेको तस्विरहरु सार्वजनिक भएका थिए । त्यसपछि अन्य कैयौ खेलाडीहरुपनि उनको पछाडी मैदान छाडेका थिए ।
हागले आफ्नो अनुमतिबिना नै रोनाल्डोले मैदान छाडेको बताए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया