शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

नागार्जुनको जंगलमा डढेलो लाग्यो

फाइल तस्बिर

काठमाडौँ  : काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकञ्जमा डढेलो लागेको छ । आज आइतबार बिहान करिब ११ बजे डढेलो लागेको अनुमान गरिएको छ । बुढानीलकण्ठ नगरपालिका–१ को तौलुङ क्षेत्रबाट आगलागी सुरु भएको बताइएको छ ।  

नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरिरहेको महानगरिय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।