बुटवलमा तीन घण्टाको फरकमा तीन जना कोभिड-१९ संक्रमितको मृत्यु

बुटवल : रुपन्देहीको बुटवलस्थित कोरोना विषेश अस्पतालमा सोमबार बिहान तीन जना कोभिड-१९ संक्रमितको ज्यान गएको छ । रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका गरी दुई महिला र एक पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
उनकाअनुसार रुपन्देहीको तिलोत्तमा १ की ७१ वर्षीया महिला, अर्घाखाँची मालारानी गाउँपालिका ३ की ७९ वर्षीया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का ७९ वर्षीय पुरुषको मृत्यु तीन घण्टाको फरकमा मृत्यु भएको हो । ज्वरो, निमोनिया, स्वासप्रश्वासमा समस्या देखिएपछि उनीहरू अस्पतालमा भर्ना भएका थिए ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

प्रतिक्रिया