फिफा प्रतिबन्धबीच किरण चेम्जोङ भारतीय क्लबमा अनुबन्धित

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि प्रतिबन्ध लगाएपनि भारतीय क्लबहरूले भने खेलाडीलाई अनुबन्धन गरिरहेका छन् ।
द टाइम्स अफ इन्डियाले जनाए अनुसार फिफाले भारतीय क्लबहरूलाई खेलाडी अनुबन्धका लागि अनुमति दिएको छ । फिफाको प्रतिबन्धपछि पनि एआईएफएफले ६ खेलाडी दर्ता गरेका छन् ।
जसमध्ये नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङलाई भारतीय आई लिग टिम राउन्डग्लास पञ्जाब एफसीले आइतबार अनुबन्ध गरेको हो ।
द टाइम्स अफ इन्डियाका अनुसार चेम्जोङलाई माल्दिभ्सको माजिया फुटबल क्लबबाट पञ्जाबले भित्र्याएको हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया