जनताको जीवन पहिलो हो, उद्योग र विद्यालय केही समय बन्द भए पनि खुल्छ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले आज बिहान ८ बजेदेखि राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सबै कुराभन्दा जनताको जीवन पहिलो भएको बताएका छन् । ‘नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन । उद्योग र विद्यालय केही समय बन्द भए केही समयमै पुनसञ्चालन गर्न सकिन्छ,’ उनले भने ।
ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् । सरकारको सही नीतिले कोरोनाबाट नेपालमा तुलनात्मक रूपमा कम क्षति भएको ओलीले दाबी गरे ।

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया