लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित

काठमाडौँ- स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भोक्टिरिया प्लेजनलाई ५-१ अन्तरले पराजित गरेको छ । नयाँ सिजनमा सानदार सुरुवात गर्ने क्रममा लेवान्डोस्कीले तीन तथा फ्रान्क केसी र फेरान टोरेसले एक एक गोल गरे ।
प्लेजनका जान सिकोराले एक गोल गरे । जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलान २-० को जित निकाल्यो । बायर्नको जितमा साने र डानिलोले एक एक गोल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया