अष्ट्रेलियाका पूर्वफास्ट बलर ब्रेट ली नेपालमा

काठमाडौँ- अष्ट्रेलियाका पूर्वफास्ट बलर ब्रेट ली नेपाल टी-ट्वान्टी लिगको ब्रान्ड एम्बेस्डरको रुपमा नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को निमन्त्रणामा टी-ट्वान्टी लिगको ब्रान्ड एम्बेट्ठ्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन् ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका रहेको छ । लिगमा ६ टिमको सहभागिता रहेको छ ।
आफ्नो समयका सबै भन्दा उत्कृष्ट फास्ट बलरको रुपमा रहेका ब्रेट लिले अष्ट्रेलियाका लागि ७६ टेष्ट खेल्दै ३ सय १० विकेट तथा २ सय २१ एकदिवसीयमा ३ सय ८० विकेट लिएका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया