स्पेनिस क्लब रियल मड्रिडलाई १ अर्ब ६८ करोड नाफा

काठमाडौँ- स्पेनिस फुटबल क्लब रियल मड्रिडले आर्थिक वर्ष सन् २०२१-२२ मा १३ मिलियन युरो अर्थात १ अर्ब ६८ करोड १८ लाख भन्दा बढी नेपाली रुपैयाँको आम्दानी गरेको छ ।
कोभिड-१९ का कारण क्लबमाथि असर गरेपनि क्लब नाफामै रहको मड्रिडले जनाएको रोयटर्सले उल्लेख गरेको छ । कोभिडले असर गरेपनि लगातार तीन वर्षदेखि नाफामा रहेको क्लबले जनाएको छ ।
मड्रिडले सन् २०२१-२२ को सिजनमा च्याम्पियन्स लिग, स्पेनिस ला लिग र स्पेनिस सुपर कपको उपाधि जितेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया