आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल र एभर्टनले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३-० गोलअन्तरले पराजित हो ।
आर्सनलको जितमा विलियम सालिवा, गाब्रिएल जेसस र फेरेइरा भिएराले एक-एक गोल गरे । जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ७ खेलबाट १८ अंक जोड्दा म्यानचेस्टर सिटी र टोटेनहमको समान १७-१७ अंक रहेको छ ।
यता एभर्टनले वेस्ट ह्यामलाई १-० गोलले पराजित गर्यो । एभर्टनको जितमा निल मुआपेले निर्णायक गोल गरे । जितसँगै एभर्टनले ७ खेलबाट ७ अंक जोड्दै १३ औँ स्थानमा उक्लिएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया