साफ च्याम्पियनसीप फाइनल : बंगलादेशलाई अग्रता

काठमाडौँ- छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप अन्तर्गतको फाइनल खेलमा बंगलादेशले अग्रता लिएकाे छ। दशरथ रंगशाला त्रिपुरेश्वरमा नेपाल र बंगलादेशबीचको फाइनल खेल भइरहेकाे छ ।
खेलकाे १४ मिनेटमा समसुनहरले गरेकाे एक गाेलले बंगलादेशलाई अग्रता दिलाएकाे हाे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया