आई-लिग क्लब पञ्जाबद्वारा किरणलाई अनुबन्धन गरिएको पुष्टि

काठमाडौँ- भारतको आई-लिग क्लब राउन्डग्लास पञ्जाब एफसीले नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङलाई अनुबन्धन गरेको आधिकारिक रूपमा जानकारी गराएको छ ।
पञ्जाबले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत किरणलाई अनुबन्ध गरिएको जानकारी गराएको हो । नयाँ सिजनको आई-लिगका लागि पञ्जाबले किरणलाई भित्र्याएको हो ।
यसअघि गत सिजन उनले माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसमबाट खेलेका थिए ।
किरणले यसअघि सन् २०१९-२० को सिजनमा पन्जाबबाट आई-लिग खेलेका थिए । उक्त सिजन किरण आईलिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया