नवौँ राष्ट्रिय खेलकुद: आर्मी फुटबलको फाईनलमा

पोखरा- त्रिभुवन आर्मी क्लब पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी फाईनल पुगेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि आर्मीले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो । आर्मीलाई जित दिलाउन खेलको ५८ औं मिनेटमा सुदिल राईले गोल गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार एपीएफ र सुदुरपश्चिमबीच दोस्रो सेमिफाईनल खेल हुनेछ । दोस्रो खेलको बिजेतासँग आर्मीले स्वर्ण पदकका लागि खेल्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया