धनगढीका मेयर हमाललाई डेंगु संक्रमण

कैलाली- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई डेंगु संक्रमण भएको छ । मेयर हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई डेंगु संक्रमण भएको बताएका हुन् ।
उनले आफूलाई मंगलबार (आज) डेंगु संक्रमण भएको जानकारी गराउँदै सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।
मेयर हमालले चिकित्सकको सल्लाहमा केही दिन आराम गर्नुपर्ने भएकाले आफूलाई भेट्न र फोन सम्पर्क नगरिदिन हुन आग्रह समेत गरे ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया