मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

रियल मड्रिडको सहज जित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ३-० अन्तरले पराजित गरेको छ । 

रियलको जितमा फेडेरेका भाल्भर्डे, करिम बेन्जेमा र मार्को असेन्सोले एक एक गोल गरे ।