सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार दाहाललाई

काठमाडौँ : नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
आज बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको अधिकार अध्यक्ष दाहाललाई दिइएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले इकागजलाई जानकारी दिए । ‘नीतिगत रुपमा सरकारलाई हाम्रो समर्थन छैन,’ उनले भने, ‘अब अरु कुराको विषयमा अध्यक्षले निर्णय गर्नुहुनेछ ।’

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छः प्रचण्ड

कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हाल…
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

प्रतिक्रिया