कारवाओ कपः सिटीले लिभरपुलविरुद्ध खेल्ने
काठमाडौँ- आठ पटकको विजेता म्यानचेस्टर सिटीले कारवाओ कपको चौथों चरणमा साविक विजेता लिभरपुलविरुद्ध खेल्ने भएको छ ।
कपको सार्वजनिक ड्र अनुसार सिटीले लिभरपुलविरुद्ध खेल्ने भएको बीबीसीले जनाएको छ ।
यसैचरी, म्यानचेस्टर युनाइटेडले बर्निल, उल्भ्सले गिलिङघम, साउथह्याम्पटनले लिंकन सिटी, नटिङघम फरेस्टले ब्ल्याकवर्न, लेस्टरले एमके डोन्स तथा ब्राइटनले चार्लटनविरुद्ध खेल्ने भएका छन् ।
चौथों चरणका खेलहरु डिसेम्बर १९ बाट सुरु हुने छ । यो भनेको कतारमा हुने फिफा विश्वकपको फाइनल भएको अर्कोदिन देखि कारवाओ कपका खेलहरु सुरु हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया