धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी- धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालीका-८ घर धनगढी-१ जोशी टाकिज नजिक कोठा गरी बस्ने २० वर्षीया एलिसा चौधरीको कोठाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका ३ बस्ने २६ वर्षीय बिक्रम चौधरी र वडा नम्बर ४ बस्ने ३८ वर्षीय किसन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
उनीहरूको साथबाट खैरो हेरोइन ५ ग्राम ३०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया