मुस्ताङमा कांग्रेसका उम्मेदवार जितनजिक

काठमाडौँ - प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् । उनलाई भने एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।
कांग्रेसका थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत प्राप्त गरेका छन् ।
मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्देश गुरुङले ३० मतमात्र प्राप्त गरेका छन् ।
मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया