धनुषा-१ मा जसपा र राप्रपाबीच एक मतकाे अन्तर

धनुषा- धनुषा–१ मा जसपा र राप्रपाका उम्मेदवारबीच एक मत अन्तर रहेकाे छ । जसपाका दीपक कार्कीले २८४ मत पाउँदा राप्रपाका मनोज मल्ल ठकुरीले २८३ मत ल्याएका छन् ।
यस्तै मओवादीका मातृकाप्रसाद यादव २२३ मत ल्याएका छन् । जनमतका किशोरी साह कमलले १०३ मत पाएका छन् ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया