मकवानपुर-१ मा महालक्ष्मी उपाध्यायकाे अग्रता कायमै

मकवानपुर- मकवानपुर जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि ३६७५ मत गन्दा गठबन्धनले अग्रता लिएकाे छ ।
गठबन्धनका तर्फबाट रुखकी महालक्ष्मी उपाध्याय 'डिना'ले १८९४ मत ल्याएकी छन् । यस्ताे सूर्यबाट कमल थापाले ११३४ मत पाएका छन् भने हलोबाट दिपकबहादुर सिंहले २८१ मत ल्याएका छन् ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया