सोमबार २५ चैत, २०८१
Monday, April 07, 2025

प्रचण्ड झण्डै चौब्बर मतान्तरले अगाडि, अरुको कति मत ?

काठमाडौँ- गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।

प्रचण्डले ७२७८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २०१० मत पाएका छन् । त्यस्तै एमालेका अब्दुस सालाम मियाँले १६९८ मत पाएका छन् ।