सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

सोविताले ९६३७ मत ल्याउँदा ओनसरी र मणिरामले कति ल्याए ?

काठमाडौँ- काठमाडौँ क्षेत्र नं २ मा मत गणना जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ९६३७ मत ल्याएकी छन् ।

नेकपा एमालेका मणिराम फुँयालले ७३८७ मत पाएका छन् ।

त्यस्तै नेकपा माओवादीकी ओनसरी घर्तीले ६७६९ मत ल्याएकी छन् ।