रुपन्देही-२ मा घण्टीलाई उछिने एमालेका विष्णु पाैडेलले

बुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् ।
पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा ५३११ मत प्राप्त गरेका छन् । यसैगरी सुरुवातदेखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै ५१३६ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ४०६० मत प्राप्त गरेका छन् ।

नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य

परिवर्तनको रक्षा एमालेले गर्ने

राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल

आपत्तिजनक भाषा प्रयोगप्रति एनआरएनए अध्यक्ष बुद्धि गुरुङको आपत्ति

म्यानमार सहयोग पठाउँदै सरकार

नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश होः सभामुख घिम…
_TUAOkvKXCm_ntv9hlnjdlhdpoexekb3i9dbn8mc7robkqmgjddiqwzyurs8ukv0fv8hpfmi_u6U1FrQeqq_a4iaofujhmagofazb9lcdq8bnwnyab4jgbfcwyxqhs4qbz39l1ci0rvbbgn7.jpeg)
राजतन्त्रबादीहरुको वास्तविक अवस्था चैत १५ गते नै उदाङ्गो भईसकेको छ : प्रधानमन्त्…

प्रतिक्रिया