कोभिड संक्रमित पूर्व राजा-रानीको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ : कोभिड-१९ संक्रमित पूर्वराजा–रानीको स्वास्थ्य अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । भारतको हरियाणबाट फर्केका पूर्वराजा–रानीलाई कोभिड संक्रमण पुष्टि भएपछि शनिबार अस्पताल भर्ना भएका थिए ।
अस्पताल भर्ना भएका उनीहरुको अवस्था स्थिर र सामान्य रहेको नर्भिक अस्पतालले विज्ञप्ति निकालेर जनाएको छ । कोभिड संक्रमित भएपछि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा शाह शनिबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
शनिबार बेलूकीसम्म उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको अस्पतालले जनाएको छ ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया