समानुपातिकमा समाजवादीले पुर्यायो २ लाख ४९ हजार मत, अरु पार्टीको कति ? (सूचीसहित)

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ९२ लाख ५७ हजार ८५० मत गणना भएको छ । सोमबार बिहान ८ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ ।
नेकपा एमाले २५ लाख २५ हजार ९९ मतसहित शीर्ष स्थानमा रहेको छ ।
नेपाली कांग्रेसले २३ लाख ९२ हजार २४२ पाएको छ ।
नेकपा माओवादी केन्द्रले १० लाख ५६ हजार २७० मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७५८ मत पाएको छ ।
राप्रपाले ५ लाख ४४ हजार ६३९ मत पाएको छ ।
यस्तै जसपाले ३ लाख १९ हजार ४६८ मत पाएको छ ।
एकीकृत समाजवादी पार्टीले २ लाख ४९ हजार २९२ मत पाएको छ ।
हाल मत गणना जारी छ ।
र, यो पनि

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया