उपत्यका विकास प्राधिकरणले फेरि भन्योः ३५ दिनभित्र ऐलानी जग्गामा बनाइएका अनधिकृत संरचना खाली गर्नू

काठमाडौँ- काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानीलगायतका सार्वजनिक जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्रमा खाली गर्न निर्देशन दिएको छ ।
अनधिकृत संरचना नहटाएमा हटाउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकरणले जनाएको छ ।

दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

प्रतिक्रिया