सुदूरपश्चिम महोत्सवको पुर्वसन्ध्यामा प्रभातफेरी

कैलाली- सुदूरपश्चिम महोत्सवको उद्घाटनको पुर्व सन्ध्यामा आयोजक कैलाली उद्योग वाणिज्य संघले प्रभातफेरी गरेको छ ।
धनगढीको चौराहादेखि महोत्सव स्थलसम्म आयोजित प्रभातफेरीमा विभिन्न व्यापारीक संघसस्था, खेलाडी, ओम शान्ति, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।
१६ औँ संस्करणको रुपमा आयोजना हुने महोत्सवको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया