मेस्सीले सम्झौता नवीकरण गर्नेमा पीएसजी अध्यक्ष विश्वस्त

काठमाडौँ- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीसँगको सम्झौता नवीकरणका लागि छलफल गर्ने भएको छ ।
पीएसजीका अध्यक्ष नासेर अल-खेलाइफीले मेस्सी पीएसजीमा खुसी रहेको तथा आफूहरू सम्झौता नवीकरणका लागि विश्वकपपछि छलफल गर्ने बताएको रोयटर्सले उल्लेख गरेको छ ।
स्पेनिस क्लब बार्सिलोनाबाट सन् २०२१ मा दुई वर्षका लागि मेस्सी पीएसजी आएका थिए र यसै वर्ष उनको सम्झौता अन्त्य हुँदैछ ।
३५ वर्षीय मेस्सीले जारी सिजनमा पीएसजीका लागि १२ गोल गरिसकेका छन् । पीएसजीका अध्यक्ष नासेरका अनुसार मेस्सी क्लबमा बस्न तयार रहेको दाबी समेत गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया