खोलामा डुबेको अवस्थामा मेक्सोको शव फेला

मकवानपुर- मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका-२ स्थित चुर्लिङ खोलामा डुबेको अवस्थामा ८५ वर्षीय मेक्सो मुक्तानको शव फेला परेको छ ।
राक्सिराङ गाउँपालिका वडा नं २ थुम्की घर भएका मुक्तानको शव पानीमा डुबिरहेको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको हो ।
मेक्सोलाई पानीमा डुबेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । उनको शवलाई पोष्टमार्टमको निम्ति हेटौँडा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया