सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिइएको छ। आइतबार सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसियसनद्वारा ऋणको ब्याजदरमा भएको वृद्धि, चालू पुजीकर्जा मार्ग निर्देशन २०७९ र बैंक नीति नियमको विरोधमा धर्ना दिइएको हो।
यसअघि नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक बिनोद लेखक मार्फत बैंकका गभर्नरलाई ज्ञापन पत्र बुझाएको थियो । अटोमोबाइल्स डिलर्स एसोसियसनका प्रदेश अध्यक्ष तथा नाडा अटोमोबाईल्स डीलर्स एसोसियसन नेपालका केन्द्रीय सदस्य पुष्कर ओझाले ज्ञापन बुझाएको बताए ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया