आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

सपिङ मल क्रिसमसमय [फोटो फिचर]

काठमाडौं-   क्रिसमस नजिकिएसँगै काठमाडौंमा सपिङ सेन्टर र मलहरू क्रिसमसमय बनेका छन् । आउँदो आइतबार क्रिसमस रहेको छ । तर, क्रिसमस लक्षित गरेर सपिङ सेन्टर र मलहरू सजाइएको छ ।