कांग्रेस संसदीय दलको नेता छान्न बसेको वैठक निष्कर्षविहीन

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता छान्न बसेको वैठक निष्कर्षविहीन बनेको छ। प्रदेशमा संसदीय दलको नेताका लागि प्रदेश सभामा निर्वाचित ६ जनाले दाबीका छन् ।
कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रदेश बाहिर रहेकोले उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो । संसदीय दलको नेतामा प्रदेशका महामन्त्री समेत रहेका अछामका मेघराज खड्का, कञ्चनपुरका बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कैलालीका प्रकाश बहादुर देउवा, कमल शाह र बैतडीका शिवराज भट्टले दाबी गरेका छन् ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया