कांग्रेसको सुदूरपश्चिम संसदीय दलको नेताका लागि निर्वाचन हुने

कैलाली । नेपाली कांग्रेसको सुदूरपश्चिम संसदीय दलको नेताका लागि सहमति नजुटेपछि निर्वाचन हुने भएको छ । काँग्रेसको प्रदेश कार्यसमितिका अनुसार दलको नेता सर्वसहमतमा चयन गर्न नसकिएपछि बुधवार (आज) साँझ ४ देखि ५ बजेसम्म निर्वाचन हुने तालिका सार्वजनिक भएको छ ।
निर्वाचन समितिका अनुसार प्रदेश उपसभापति लोकराज अवस्थी संयोजक, उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा काँग्रेस प्रदेश सदस्यहरु सुरत रावत (डोटेली कान्छा) र रामबहादुर देउवा समितिका सदस्य छन्। संसदीय दलको नेतामा प्रदेशका महामन्त्रीसमेत रहेका अछामका मेघराज खड्का, कञ्चनपुरका बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कैलालीका प्रकाश बहादुर देउवा, कमल शाह र बैतडीका शिवराज भट्टले दाबी गरेका छन् ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया