थुनामा रहेका दीप बस्न्यातले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातले बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध विशेष अदालतले गलत आदेश दिएको भन्दै सर्वोच्चम अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । उनले थुनामुक्त गरिपाउँ भन्दै रिट दायर गरेका हुन् ।
भौतिक पूर्वाधार सचिव हुँदा बालुटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन फाइल अघि बढाएका थिए । त्यसमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचार भएको दाबीसहित उनीविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले बस्न्यातलाई गत वर्षको मंसिरमा थुनामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।
यस्तो छ रिट

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

प्रतिक्रिया