नेपाल टी-ट्वान्टीः उपाधिका लागि विराटनगरलाई १३४ रन आवश्यक

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिगको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगरलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ३३ रन जोडेको हो । लुम्बिनीका लागि लाहिरु मिलान्थाले ४१, हरमित सिंहले ३० तथा कप्तान दिपेन्द्र सिंह ऐरीले २० रन बनाए ।
विराटनगरका लागि राज ननन र नन्दन यादवले २-२ विकेट तथा हुसेन तलत, केयोन जोसेफ, सूर्य तामाङ र रोहित पौडेलले एक-एक विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया